नेपालको प्रमुख पर्यटकीय केन्द्र हो, जहाँ आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रभाव तीव्र रूपमा विस्तार हुँदै गएको आतिथ्य (हस्पिटालिटी) उद्योगको केन्द्र बन्दै गएको छ। यद्यपि, स्थानीय होटल, रेस्टुरेन्ट, क्याफे तथा बारहरूले विभिन्न महत्वपूर्ण क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता महसुस गरिरहेका छन् ।सेवा गुणस्तर अभिवृद्धि गर्ने, उद्योगका माग तथा अन्तराष्ट्रिय मापदण्ड पुरा गर्न र स्थानीय युवाको रोजगारी प्रवर्द्धन गर्ने उदेश्यले हाउसकिपिङ तथा फुड एण्ड वेभरेज सेवा, Responsible Alcohol Service तथा खाद्य सुरक्षा सम्वन्धी ज्ञान प्रदान गर्ने र कामदारहरुलाई सीप स्तरोन्नती तालिम संचालन गर्नको लागि आवश्यक पाठ्यक्रम निर्माण गरिएको हो।