सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री रेखा गुरुज्यू समक्ष नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका प्रतिनिधि मण्डलद्धारा भेटधाट
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री रेखा गुरुज्यू समक्ष नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका प्रतिनिधि मण्डलद्धारा कार्यक्रमको लागि बजेट माग पत्र हस्तान्तरण गरिको थियो ।
क) प्रदेश भित्रका ८५ पालिकामा रहेका ७५९ वडामा एक वडा एक महिला उद्यमी कार्यक्रम सञ्चालन गरी सिप स्तोरन्नती सहित उपकरण हस्तान्तरण गर्न करिब ८ करोड वा एक पालिका एक उद्यमी समुह कार्यक्रम
ख) खेलकुद पर्यटनलाई प्रवद्र्धन गर्नका लागि विभिन्न अन्तर्राष्ट्यि स्तरका प्रतियोगितामा विभिन्न निकायसँग सहकार्य गर्न
ग) स्थानीय श्रोत साधनको अधिकतम प्रयोगमा युवाहरुलाई उद्यममा लगाउनका लागि आफ्नै भुमीमा जवानी ः युवामा लगानी कार्यक्रम सञ्चालन