२०८३ जेष्ठ २४ गते नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष श्री अन्जन श्रेष्ठज्यू,जिल्लानगर उपाध्यक्ष श्री कृष्ण शर्माज्यू, जिल्लानगर उपाध्यक्ष श्री दिलसुन्दर श्रेष्ठज्यू, तथा केन्द्रिय सदस्य ज्यूहरुलाई अध्यक्ष श्री नरेश कँडेलज्यूले महासंघ गण्डकी प्रदेशमा स्वागत गदै समसामयिक निजि क्षेत्रका विषयवस्तुहरुमा छलफल गुर्नभएको थियो ।