प्राविधिक र व्यवसायिक शिक्षा र तालिम (TVET) क्षेत्रसंग सम्वन्धित नीतिगत कार्यहरुमा समन्वय र सहकार्य गर्दै, महासंघमा आवद्ध तथा गण्डकी प्रदेश भित्रका उद्योग/व्यसायहरुको सहयोगमा सीप प्रमाणीकरण, प्राविधिक तथा व्यवसायिक शिक्षाको गुणस्तरीयता सुधार, तथा श्रम बजारको माग र सीपको पहिचान
गरी दक्ष जनशक्ति उत्पादन गर्ने श्रम बजारमा सम्मानजनक रोजगारीको वातावरण सृजना गर्ने उदेश्य राखिएको छ ।