उद्योग तथा पर्यटन मन्त्रालयका माननीय मन्त्री यशोदा रिमालज्यू समक्ष नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका प्रतिनिधि मण्डलद्धारा भेटघाट ।

उद्योग तथा पर्यटन मन्त्रालयका माननीय मन्त्री यशोदा रिमालज्यू समक्ष नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका प्रतिनिधि मण्डलद्धारा भेटघाट । उद्योग तथा पर्यटन मन्त्रालयका माननीय मन्त्री यशोदा रिमालज्यू समक्ष नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका प्रतिनिधि मण्डलद्धारा कार्यक्रमको लागि निम्न विषयमा बजेट माग पत्र हस्तान्तरण गरिको थियो ।
क) गण्डकी प्रदेश भित्रका पर्यटकिय सभ्यता एवं सम्पदाहरुको प्रवद्र्धन गर्दै “घुमौं गण्डकी २०८४” कार्यक्रम सञ्चालन गर्नका लागि पूर्व तयारी, प्रचार प्रसार, सामाग्री उत्पादन तथा ब्राडिण्ङ गर्नका लागि करिब ५ करोड,
ख) नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गर्ने तेश्रो गण्डकी महोत्सव २०८३ र जिल्ला नगरमा आयोजना हुने मेला महोत्सवका लागि करिब २ करोड तथा प्रदेशस्तरको औद्योगिक क्षेत्र स्थापना तथा औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र (सेज) निर्माणका लागि आवश्यक बजेट सुनिश्चित गरिदिनु हुन,
ग) औद्योगिक उत्पादनहरुको निर्यात व्यवस्थापनका लागि आवश्यक नीति निर्माण तथा बजारीकरण साईकल निर्माण र प्रवद्र्धनका लागि  
घ) उपभोक्ता हित संरक्षण तथा प्रवद्र्धन, जागरणका लागि प्रदेशका ८५ वटै पालिका र मुख्य बजार क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नका लागि  
ङ) पर्यटनको क्षेत्रमा कार्यरत स्वरोजगारी महिला एवं उद्यमीहरुको व्यक्तीगत तथा व्यवसायिक क्षमता अभिबृद्धि तथा मेला महोत्सवमा सहभागिताको  
 

Recent Press Releases