कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका माननीय मन्त्री भिमबहादुर कार्कीज्यू समक्ष नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका प्रतिनिधि मण्डलद्धारा भेटघाट

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका माननीय मन्त्री भिमबहादुर कार्कीज्यू समक्ष नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका प्रतिनिधि मण्डलद्धारा  भेटघाट कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका माननीय मन्त्री भिमबहादुर कार्कीज्यू समक्ष  कृषक तथा उद्यमी लाभान्वित हुने यस कार्यक्रमलाई गण्डकी प्रदेश सरकारको दीर्घकालिन योजना सहित निती तथा कार्यक्रममा समावेश गरी प्रदेशको राजधानी पोखरा आसपास क्षेत्रमा बृहद् संकलन, प्रशोधन र बजारीकरण (कोसेली घर मोडेल) नेपालमा रैथानेबाली कोदोको प्रवद्र्धन, संरक्षण र बजारीकरणका साथै कोदो रोपौं, स्वास्थ्य र पर्यावरण बचाऔं भन्ने अभियानका साथ गण्डकी प्रदेशका ११ जिल्लामा श्रावण १५ गते कोदो दिवस मनाउनेको लागि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका प्रतिनिधि मण्डलद्धारा कार्यक्रमको लागि बजेट माग पत्र हस्तान्तरण गरिको थियो ।

Recent Press Releases