श्री डि वी बस्नेत ज्यूलाई स्वागत ।


Start Date : 2023-09-22

End Date : 2023-09-22

Venue : पाेखरा ।


मिती २०८० असोज ५ गते शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति श्री डि वी बस्नेत ज्यूलाई नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष श्री नबराज सुवेदी  ज्यू तथा गण्डकी प्रदेशका कार्यसमिती सदस्य तथा कृषि सभापति झलक लाल श्रेष्ठ ज्यूले गण्डकी प्रदेशको सचिवालयमा स्वागत गर्नुभएको थियो । उहाँसंग  कृषि सम्बन्धी छलफल गर्नुभएको थियो ।
 
1695888595_५.jpg