मौलाकालिका मन्दिर दर्शन तथा नवलपुर जिल्लाभित्रका विभिन्न उद्योगहरू अवलाेकन ।।


Start Date : 2081-01-14

End Date : 2081-01-15

Venue : नवलपुर


मिति २०८१ बैशाख १४ गते शुक्रबारको कार्यक्रम गैंडाकोट नगरपालिकास्थित मौलाकालिका मन्दिर दर्शनबाट शुरु भएको थियो। त्यसपछि नवलपुर जिल्लाभित्रका विभिन्न उद्योगहरू जस्तै कालिका रिफाइनरी, जयश्री फुड्स, गोर्खा ब्रुअरी र सीजी (वाइवाइ चाउचाउ)को अवलोकन तथा भ्रमण गरिएको थियो। 
1714455853_20240426_135459.jpg