निशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्यक्रम


Start Date : 2081-04-04

End Date : 2081-04-04

Venue : नमुना मा.वि. देवचुली नगरपालिका १ केउरेनी नवलपुर


मिति २०८१ साउन ४ गते शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा चितवन साईन्स मेडिकल कलेजको प्राविधिका सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्यक्रममा कोइस्ट फार्मा स्युटिकल र टाईम फर्मा स्युटिकको औषधी सहयोग र देवचुली नगरपालिका वडा नं. १,२,३,४र ५ बाट खाना,खाजा तथा मायाको चिनो सहयोगमा नेपाल नमुना मा वि देवचुली १ केउरेनी नवलपुरमा नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री अरुण पोखरेल ज्यूको प्रमुख आतिथ्यता सम्पन्न भयो । यस कार्यंक्रममा १३००जना सेवाग्राहीहरुले सेवा लिनुभयो जस मध्य  ५०० जनाले भिडियो एक्सरे,३५०जनाले ईसिजी  र ४५० जनाले सुगर चेक गर्नुभएको थियो । 
1721541732_FB_IMG_1721540597217.jpg