नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको घुम्ती बैठक तथा जिल्ला नगर भेला बुलिङटार गाँउपालिका नवपुरमा सम्पन्न ।।।


Start Date : 2081-01-14

End Date : 2081-01-15

Venue : बुलिन्टारमा गाँउपालिका वडा नं ४ बाेजापाेखरी घरबास‍ (हाेमस्टे) नवलुर


नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको सातौं कार्यसमिति बैठक र जिल्ला-नगर भेला बुलिन्टारको बोझपोखरी घरबासमा सम्पन्न भयो। नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको मासिक बैठक २०८१ बैशाख १४ गते शुक्रबार बुलिन्टारमा महत्वपूर्ण निर्णका साथ सम्पन्न भएको छ। उक्त घुम्ती बैठकमा महासङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, ११ वटै जिल्लाका २२ जना जिल्ला/नगर अध्यक्षको उपस्थिति रहेको थियो।

 

1714454625_FB_IMG_1714454558292.jpg