नेपाल उद्याेग वाणिज्य महासंघ गण्डकी प्रदेशकाे आ‍र्थिक बर्ष २०८० -०८१ काे सदस्याता नविकरण यहि असाेज मसान्तर सम्म ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सदस्यता नविकरण आ.व. २०८०–८१ को लागि यहि मिति २०८० असोज मसान्तर  भित्र नविकरण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।    एनएमबि बैक लिमिटेड मा A/C Nepal Udhyog BanijyaMahasangh Gandaki Pradesh  को A/C 1210105061000011 वा ग्लोवल आईएमि बैंक A/C 6501010000379 मा जम्मा गरि जम्मा गरिएको भौचर गण्डकी प्रदेशको इमेल fncciprovincefour@gmail.com वा 9856053973 मा WhatsApp-Viber मार्फत पठाई जानकारी गरिदिनुहुन अनुरोध गर्दछौ । नविकरण शुल्क
१ जिल्ला नगर उद्योग वाणिज्य संघ रु ८०००।
२ वस्तुगत सदस्य रु ५०००।
३ एशोसिएट सदस्य रु ५०००।


 

Recent Notice and Announcements

Empty! No records!